गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी
deshsanchar.com · Sat Aug 29 15:45:03 GMT 2026

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक, र बालबालिकाहरू मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारलाई क्षति पुर्याइरहेको तथा प्रमुख आपूर्तिको प्रवेश प्रतिबन्धित गरिएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)