अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ५ लाख मूल्य बराबरको फर्सीको बियाँ बरामद
deshsanchar.com · Sat Aug 29 14:00:28 GMT 2026

झापा- झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)