इरान अमेरिकासँग सावधानीपूर्वक वार्ता गर्न चाहान्छः राष्ट्रपति पेजेस्कियन
deshsanchar.com · Sat Aug 29 16:15:30 GMT 2026

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताएका छन्। तेहरानले आफ्नो प्रतिबद्धतालाई सम्मानपूर्वक पालना गर्ने कुरामा जोड दिँदै अमेरिकी पक्षले पनि सोही बमोजिम गर्नुपर्ने उनले जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)