लघुजलविद्युत् योजनामा क्षति भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता विद्युत्बाट वञ्चित
deshsanchar.com · Sat Aug 29 16:45:09 GMT 2026

हुम्ला – पाँच वर्ष अगाडि माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलविद्युत् योजनाको मर्मत हालसम्म हुन नसक्दा उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)