लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
barnanmedia.com · Tue Jul 21 23:50:58 GMT 2026

काठमाडौँ, ६ साउनः नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)