रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई सहयोगको घोषणा
deshsanchar.com · Tue Jul 21 22:32:53 GMT 2026

इटहरी — पूर्वी नेपालको प्रमुख शहर इटहरीमा रहेको रामादा बाई विन्धाम इटहरीले श्रावण महिनाको पवित्र बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई लक्षित गर्दै विशेष सहयोग तथा सुविधा प्याकेजको घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)