आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Wed Jul 22 00:02:24 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)