लुम्बिनीमा बृहत् वृक्षरोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य
baahrakhari.com · Sun Jun 28 07:10:10 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशमा बृहत् वृक्षरोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो ।
प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)