करिब एक अर्ब रुपैयाँको काठ तस्करी हुन लागेको भन्दै कैलालीमा अख्तियारको अनुसन्धान
onlinekhabar.com · Wed Jul 22 00:22:50 GMT 2026

६ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको काठ अवैध रूपमा कटान गरी बिक्री–वितरण गर्न खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
अख्तियारले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम र बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)