बाँकेमा हराए गोरु, धान रोपाइँमा ट्याक्टरको राज
lokaantar.com

बाँकेमा धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोत्ने परम्परा लगभग अन्त्य भएको छ। अहिले जिल्लाभर ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक बनेसँगै कृषि यान्त्रिकीकरण तीव्र रूपमा बढेको छ।
जानकी गाउँपालिका–३ का किसान सुन्दर खटिकका अनुसार धेरै वर्षदेखि ट्याक्टरबाटै खेत जोतेर धान रोपाइँ गर्दै आइएको छ। खेत जोत्न प्रतिघण्टा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए। मल, मजदुरी र ट्याक्टरको भाडाका कारण धानखेतीको लागत पनि वर्षेनि बढ्दै गएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)