गएको चौबीस घण्टामा ६६ विपद्का घटना, ५२ जिल्ला प्रभावित
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् ।
सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)