पछिल्लो २४ घण्टामा ६६ वटा विपदका घटना
rajdhanidaily.com · Wed Jul 22 00:36:38 GMT 2026

काठमाडौं
। पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)