युक्रेनी रक्षामन्त्रीको बर्खास्तीलगत्तै सेनाप्रमुख पनि पदमुक्त
lokaantar.com
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाप्रमुख (कमान्डर-इन-चिफ) ओलेक्सान्डर सिरस्कीलाई पदबाट बर्खास्त गरेका छन् ।
लोकप्रिय रक्षामन्त्री माइखाइलो फेदोरोभलाई पदमुक्त गरिएपछि देशभर शुरू भएको जनप्रदर्शन र तीव्र असन्तोषबीच जेलेन्स्कीले सेनाप्रमुखलाई पनि हटाउने निर्णय लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)