इरानसँगको युद्धमा अमेरिकाले सक्यो ३७.५ अर्ब डलर, थप बजेट माग
lokaantar.com

इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसको जानकारी अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गराएका हुन् ।
अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति) मा बोल्दै हेगसेथले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)