२४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jul 22 00:43:08 GMT 2026

पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन्।
सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)