बाढीमा फसेका आमाबुबालाई जोगाउन ३ घण्टा पौडिएर पुगे छोरा
lokaantar.com
बाढीमा आफ्ना आमाबुबा फसेको खबर पाएपछि एक युवक उनीहरूको उद्धारका लागि ज्यान जोखिममा पारेर निस्किए। करिब तीन घण्टासम्म बाढीको पानीमा पौडिएर उनी आफ्ना आमाबुवाकहाँ पुग्न सफल भए।
यो अनौठो घटना छिमेकी मुलुक चीनको हो। गत जुलाई ६ तारिखका दिन चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रको किनझोउमा घटेको यो घटनाको विवरण अहिले सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)