अमेरिकाले स्वीकार्यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते
barnanmedia.com · Wed Jul 22 00:43:18 GMT 2026

अमेरिकाले जुलाई ७ यता इरानले गरेका जवाफी आक्रमणमा आफ्ना १०० सैनिक घाइते भएको स्वीकार गरेको छ।
अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का प्रवक्ता सीन पार्नेलले खुलासा गरेका हुन्। उनले भनेका छन्, ‘ती सैनिक जुलाई ७ पछि भएका आक्रमणमा घाइते भएका हुन्। यीमध्ये ९६ जना निको भएर ड्युटीमा फर्किसकेका छन्।’ उनले थपे, ‘धेरैजसोलाई टाउकोमा सामान्य चोट लागेको थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)