भारतमा युवा आन्दोलनलाई साथ दिँदै विपक्षी दलहरू सडकमा, धरपक्कड गर्दै मोदी सरकार
kendrabindu.com · Wed Jul 22 01:01:13 GMT 2026

काठमाडौं । भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्।
कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाइमा शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद् मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसदेखि वामपन्थी दलसम्म सडकमा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)