एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्यो १५ करोड ६५ लाख डलर
khabarhub.com · Wed Jul 22 01:00:42 GMT 2026
काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। २४ वर्षीय रोजर्सलाई चेल्सीले एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा लन्डन ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)