लाइन नकाटी बिजुली मर्मत सुरु
newsofnepal.com · Sun Jun 28 07:13:44 GMT 2026

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई अवरोधरहित विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले लाइन नकाटी नै बिजुली मर्मत–सम्भार गर्ने कार्यको सुरुवात गरेको छ। लुम्बिनी प्रादेशिक कार्यालयबाट नमुना परियोजनाका रूपमा बुटवल–११, कालिकानगरस्थित ११ केभी लाइनमा अत्याधुनिक उपकरण प्रयोग गरी मर्मत कार्य गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)