भेनेजुएलामा विनाशकारी भूकम्प: ९०० भन्दा बढीको मृत्यु, ५१ हजारभन्दा बढी बेपत्ता
barnanmedia.com · Sun Jun 28 07:07:30 GMT 2026

काठमाडौं। पूर्व डीआईजी रमेश खरेलले ई-पासपोर्ट ठेक्का प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूलाई करिब ९ घण्टासम्म नियन्त्रणमा राखिएको भनिएको घटनाप्रति आपत्ति जनाएका छन्।
भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले ई-पासपोर्ट ठेक्का प्रकरणमा भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)