नेपाली खेलाडी अभिषेकले भारतीय खेलाडीलाई हराए
kendrabindu.com · Wed Jul 22 01:11:20 GMT 2026
काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा जारी यूटीआर प्रो टेनिस टुरमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै जित हासिल गरेका छन् ।
उनले मंगलबार भएको खेलमा भारतका सुरज प्रबोधमाथि ४–६, ६–२, ६–३ को कठिन जित पाएका हुन् । प्रबोध एटीपी विश्व वरीयताको ६५० औं र भारतमा नवौं स्थानसम्म पुगिसकेका खेलाडी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)