इरान युद्धमा अमेरिकाको ३७ अर्ब डलरभन्दा बढी खर्च
setopati.com · Wed Jul 22 01:13:00 GMT 2026

अमेरिकी रक्षा मन्त्रालयले इरान युद्धमा हालसम्म ३७ अर्ब डलरभन्दा बढी खर्च भएको जनाएको छ।
रक्षा मन्त्री पिट हेगसेथले संसदीय सुनुवाइको क्रममा फेब्रुअरी ८ देखि सुरू भएको इरान युद्धमा ३७ अर्ब डलरभन्दा बढी खर्च भएको जानकारी दिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)