‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’ : ला लिगा प्रमुख
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
रोम । स्पेनिश फुटबल लिग (ला लिगा) का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफामाथि गैरजिम्मेवार ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।
मङ्गलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’ को सङ्ज्ञा दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)