एमालेका मन्त्रीहरू ५ दिनपछि हेटौंडा फर्किए, आज राजीनामा बुझाउँदै
onlinekhabar.com · Wed Jul 22 01:21:41 GMT 2026

६ साउन, हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीहरूले अन्तत: आज राजीनामा बुझाउने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउन लागिएको सरकारमा एमालेबाट नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)