बझाङमा भूकम्पको धक्का
kendrabindu.com · Wed Jul 22 01:38:53 GMT 2026

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बझाङको कोट्देवल केन्द्र बनाएर आज बिहान ४:४० मा भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)