साफ च्याम्पिनयसिपको मिति घोषणा, नेपालले खेल्न नपाउने सम्भावना
kendrabindu.com · Wed Jul 22 01:46:53 GMT 2026
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले अन्योल र अनिश्चिताबीच मंगलबार साफ च्याम्पियनसिप २०२६ को मिति र आयोजना हुने स्थान घोषणा गरेको छ ।
अपेक्षाअनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदै छ । आयोजनाको समय छ, नोभेम्बर ४ देखि १७ सम्म । यो साफ च्याम्पियनसिपको १५ औं संस्करण हुनेछ र सन् २०१८ यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)