बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
nepalnews.com · Wed Jul 22 01:55:43 GMT 2026

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मङ्गलबारदेखि नै एमाले सरकारबाट बाहिरिने निर्णय भएको हो।
सरकारबाट बाहिरिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)