अण्डाको मूल्य बढे पनि लागत नपाउँदा किसान निराश
nagariknews.nagariknetwork.com · Wed Jul 22 01:47:09 GMT 2026

‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो।
नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ। मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ। सानो अण्डा रु ४१५ पुगेको छ। सबैमा प्रतिक्रेट रु ५० बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)