जापानमा राजपरिवारसम्बन्धी कानुनमा ठुलो परिवर्तन
kendrabindu.com · Wed Jul 22 02:01:15 GMT 2026

काठमाडौं । यही जुलाई १७ मा जापानको संसद्ले राजपरिवारको उत्तराधिकारसम्बन्धी कानुनमा ठुलो परिवर्तन गरेको छ। नयाँ कानुनअन्तर्गत शाही परिवारले अब १५ वर्ष वा सोभन्दा माथिका टाढाका पुरुष नातेदारलाई धर्मपुत्र बनाएर आफ्नो परिवारमा समावेश गर्न पाउनेछ।
साथै शाही परिवारका महिलाले अब सामान्य व्यक्तिसँग विवाह गरे पनि आफ्नो शाही हैसियत र आधिकारिक जिम्मेवारी गुमाउने छैनन्। यद्यपि सबैभन्दा महत्त्वपूर्ण नियम बदलिएको छैन। त्यो हो- जापानमा पुरुष मात्र सम्राट बन्न सक्छन्। यसको अर्थ सम्राट नारुहितोकी एक्ली छोरी राजकुमारी आइको सिंहासनको उत्तराधिकारी हुन सक्ने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)