अण्डाको मूल्य बढ्यो, तर किसानले अझै पाएनन् लागत मूल्य !
arthasarokar.com · Wed Jul 22 02:01:29 GMT 2026
चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)