दिनदिनै अलोकप्रिय बन्दै शिक्षामन्त्री सस्मित पोखरेल, यी हुन् उनको निर्णयका सात विवाद
shilapatra.com · Wed Jul 22 01:57:00 GMT 2026

वालेन्द्र शाह 'बालेन' काठमाडौं महानगरको मेयर हुँदा उनकै नियुक्तिबाट शिक्षा क्षेत्रको पाँचौँ तहका करारका कर्मचारी थिए सस्मित पोखरेल । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि उनै पोखरेलको बढुवा भएर सांसद बने, मन्त्री बने । त्यत्तिले नपुगेर यसअगाडि सञ्चारमन्त्री प्रवक्ता हुने चलनमा ‘डिपार्चर’ गरेर उनी प्रवक्ता बने ।
नेपाली पढ्न संघर्ष गर्ने शिक्षामन्त्रीले नेपालको शिक्षा तथा खेलकुद मन्त्रालय हाँक्न पनि संघर्ष गरिरहेका छन् । उनका एकपछि अर्को विवादले नेपाली शिक्षाक्षेत्रले हैरानी व्यहोरेको छ । यी हुन् शिक्षामन्त्री सस्मितका चार महिना पुग्नुअगाडि सतहमा आएका सात प्रमुख विवादहरूः
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)