भारतीय पूर्वक्रिकेटर रविचन्द्रन भन्छन्- रोहित र विराटलाई कसैले छुन सक्दैन
setopati.com · Wed Jul 22 02:04:00 GMT 2026
भारतका पूर्वक्रिकेटर रविचन्द्रन अश्विनले विराट कोहली र रोहित शर्मालाई टिमबाट बाहिर राख्नु असम्भ रहेको बताएका छन्।
भारत र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय सिरिजपछि टोलीमा यी दुई ब्याट्सम्यानको स्थानबारे चर्चा भइरहँदा अश्विनले कसैले पनि उनीहरूको स्थान खोस्न नसक्ने दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)