कविहरू सम्मानित
baahrakhari.com · Sun Jun 28 07:16:38 GMT 2026

काठमाडौं । टोखा नगरपालिका वडा नम्बर १ तथा नेपाली लेखक संघले २०३६ सालमा सम्पन्न ‘सडक कविता क्रान्ति’मा संलग्न कविहरूमध्ये चारजनालाई सम्मान गरेको छ ।
शनिबार टोखा झोरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज पत्रकार किशोर नेपालले त्यसबखतका कविहरू किशोर पहाडी, हरि अधिकारी, राधेश्याम लेकाली र सुभाषचन्द्र पौडेललाई सम्मानित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)