स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड बढी घोटाला
rajdhanidaily.com · Wed Jul 22 02:17:02 GMT 2026

छानबिन प्रतिवेदन अख्तियारमा
काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँबराबरको अनियमितता भएको निष्कर्षसहित सरकारले कारवाहीका लागि अख्तियार गुहारेको छ । सूचना तथा सञ्चार मन्त्रालयले खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)