शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर फिर्ता
rajdhanidaily.com · Wed Jul 22 02:38:52 GMT 2026

संसद्बाट ल्याइएको व्यवस्था प्रधानमन्त्रीको स्ट्याटसबाट खारेज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको अन्तरसंघर्ष, जनताको दबाब र अर्थमन्त्रीलाई ‘साइजमा राख्ने’ प्रधानमन्त्रीको रणनीतिका कारण बजेटमार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ताको घोषणा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा जनतामा थप खर्च बढ्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै कार्यान्वयन नगर्ने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)