दोलखामा पहिरो जाँदा एकजना बेपत्ता
baahrakhari.com · Wed Jul 22 02:37:06 GMT 2026

काठमाडौं । दोलखामा पहिरो जाँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे २ बजे गौरीशंकर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविधुत् आयोजनाको ड्यामनजिकै पहिरोले बाख्राको गोठ बगाउँदा ७३ वर्षका तामाङ बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)