बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प
nepalpress.com · Wed Jul 22 02:40:31 GMT 2026

बझाङ । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवलमा केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)