कीर्तिपुरमा कारभित्रै आगलागी हुँदा एकको मृत्यु
newsofnepal.com · Wed Jul 22 02:50:30 GMT 2026

काठमाडौँ ।
कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा इभी कारभित्र आगलागी हँुदा नरदेवीका सुरेशचन्द श्रेष्ठको मृत्यु भएको छ । बिहान आगलागी हुँदा बा ५ च ३०३८ नम्बरको कारमा आगो लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)