पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै
rajdhanidaily.com · Sun Jun 28 07:22:56 GMT 2026

कालिकोट । कालिकोटको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ। शनिबार महावै(७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो।
लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ। नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)