प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
nepalsamaya.com · Sun Jun 28 07:25:43 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)