आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस्
shilapatra.com · Sun Jun 28 07:23:18 GMT 2026
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि विश्व फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै सर्त यथाशीघ्र पूरा गरी एन्फामाथिको निलम्बन हटाउने वातावरण बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)