मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व संकलन
nagariknews.nagariknetwork.com · Wed Jul 22 03:11:50 GMT 2026

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको छ।
यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो। यससँगै कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)