काठमाडौँ धर्नापछि सुस्तावासीका समस्या सम्बोधन हुँदै, नागरिकताबिहीनको लगत संकलन सकियो
nepalpress.com · Wed Jul 22 03:22:51 GMT 2026

रूपन्देही । भारतीय पक्षबाट हुने सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग गर्दै सुस्तावासीले काठमाडौँमा धर्ना दिएपछि सरकारले उनीहरूको समस्या समाधानमा चासो देखाएको छ ।
स्थानीयको दाबीअनुसार सयौं स्थानीय नागरिकताबिहीन भएको यो क्षेत्रको वास्तविक लगत संकलनका लागि जनप्रतिनिधिसहितको टोली खटिएर प्रतिवेदन तयारी गरेको छ भने सुरक्षा अवस्थाबारे जानकारी लिन प्रदेश प्रहरी प्रमुख डिआईजी भुपेन्द्रबहादुर खत्रीसहितको टोली सुस्ता पुगेर फर्केको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)