सांसदले अब कस्ता स्वकीय सचिव राख्लान् ?
baahrakhari.com · Wed Jul 22 03:24:02 GMT 2026

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्य लेख्छन्, “सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गर्दै गर्दा नागरिकको गालीलाई मत्थर पार्ने गरी सांसदहरूको एउटा अग्नि–परीक्षा अब सुरु भएको छ ।”
पार्टीका महामन्त्री समेत रहेका आचार्यले आफन्त पाल्न नभएर जनताका काम चुस्त रुपमा गर्न सुविधा मागेको प्रमाणित गर्न सांसदहरूलाई आग्रह पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)