दोलखामा पहिरोमा परेर एकजना बेपत्ता
rajdhanidaily.com · Wed Jul 22 03:39:33 GMT 2026

दोलखा । बुधबार दोलखामा पहिरोमा परेर एकजना बेपत्ता छन् । बिहान २ः३० बजे गौरीशंकर गाउँ पालिका–९, सिर्पिङ खोला जलविद्युत् आयोजना ९सिनर्जी हाईड्रो पावर०को ड्याम नजिकै पहिरो गएको थियो ।
त्यहाँ बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन् । पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घर समेत पूर्णरुपमा क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)