प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
rajdhanidaily.com · Wed Jul 22 03:57:57 GMT 2026
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)