‘समावेशिता बिना लोकतन्त्र अधुरो’- गगन थापाले स्मरण गरे बीपीका सिद्धान्त
kalakarmi.com · Wed Jul 22 03:53:47 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताएका छन् ।
४४औं बीपी स्मृती दिवसको आवसरमा राजधानिमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले बीपीले समावेशी लोकतन्त्रको अभ्यास शब्दभन्दा व्यवहारबाट गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)