ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै विपक्षी दल
baahrakhari.com · Wed Jul 22 03:57:58 GMT 2026

काठमाडौं । विपक्षी दलहरूले सार्वजनिक महत्वको विषयमा आज राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउँन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)