काठमाडौँ महानगरको आन्तरिक आयमा ५ वर्षको विश्लेषण : लक्ष्य र आय दुवैमा बढोत्तरी
kharibot.com · Wed Jul 22 04:00:00 GMT 2026

काठमाडौँ । आन्तरिक आय संकलनतर्फ काठमाडौँ महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/०८३ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा राजस्व सङ्कलनको दायरा र परिमाण दुवैमा विस्तार भएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)